धन्यवाद उहालाई ।

सल्यान जिल्लाका शान , चर्चित लोक गायक आदरनिय पवन वली ' बाफुखोलाबासी सल्यानी ' (जो यतीबेला अमेरिकामा स-परीवार बस्दै हुनुहुन्छ ।) उहाले सल्यान गेट निर्माणको निम्ती रु.५,०००/- सहयोग स्वरुप रकम पठाइसक्नु भएको छ ।




उहाले अब चाडै नेपाल फर्केर जिल्लाको निम्ती सन्चालित युवाहरुको जुनसुकै अभियानमा आफु डेटर केही दिन लाग्ने समेत प्रतिबद्दता ब्यक्त गर्नु भएको छ । अमेरिकाको ब्यस्त जिन्दगीका बाबजुत पनि सल्यान प्रती चासो राखेर सहयोग राशी समेत पठाइसक्नु भएको छ ।
धन्यवाद उहालाई ।
आज यही सल्यान प्रबेशद्वार मार्फत संसारभर छरीएर रहेका सल्यानीहरुको सल्यानप्रतीको चासो बढेर गएको छ । हाम्रा बहिर रहेका सल्यानी दाजुभाइहरुले पनि सल्यानलाई माया गर्न छोडेका छैनन है भन्ने सन्देश बिभिन्न ठाउँमा रहनु भएका दाजुभाइहरुबाट आइरहेको छ । यसले हामीमा छुट्टै उर्जा पैदा गराएको छ । समस्त युवाहरुलाई यस अभियानमा अभियान्ताको रुपमा जोडीन अनुरोध ।
जय सल्यान ।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !