सल्यान बिशेष क्यालेन्डर प्रकाशन हुँदै

बिश्वहिन्दु महासंघ नेपाल , रास्ट्रीय समिती , सामुदायिक बन उपभोक्ता समिती , सल्यान र सल्यान दृष्‍टिकोण टिमको संयुक्त सहकार्यमा नयाँ बर्ष २०७४ सालको सल्यान बिशेष क्यालेन्डर प्रकाशन हुँदै छ ।
हामीले यस क्यालेन्डरलाई हदैसम्म सल्यान विशेष बनाउन खोजेका छौ - अझ भन्न पर्दा सल्यानको पर्यटन र पहिचान विशेष । यस् क्यालेन्डरमा यदी कसैले आफ्नो पसल , या सस्थाको बिज्ञापन छपाउन चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नु होला । यथासिघ्र हाम्रो सल्यान बिशेष क्यालेण्डर प्रकाशन गर्दै छौ ।
संपर्क ब्यक्ती : गोबिन्द शर्मा ,बिश्वहिन्दु महासंघ नेपाल ,सल्यान
संपर्क नम्बर : 9847886871

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !