सल्यान गेटको सपना पुरा गर्न ७ लाख भन्दा बढि रकमको प्रतिबद्धता !

अनलाइन तहल्का 
चैत्र १३, सल्यान ।
देख्नेहरुका सपना पुरा हुन्छन । सपना नै नदख्नेले के काम गर्छ र ? सल्यानका युवाहरुले एउटा सुन्दर सपना बोकेका छन । जुन सपना हो सल्यान प्रवेश गर्नेहरुलाई स्वागत गर्न र छोडेर जानेलाई विदाइ गर्ने सिमा गेट निर्माण । 
त्यहि सपना पुरा गर्नका लागि फेसबुकमा चलाइएको अभियानमा लाखौ रकम सहयोगको लागि प्रतिवद्धता जाहेर भएको छ । सल्यान गेट निर्माणका लागि ७ लाख १ हजार ३ सय नव्वे रुपैयाँ रकम सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको अभियानका संयोजक ध्रुवराज वलीले जानकारी दिएका छन । 
हाल भारतको बैंग्लोरमा रहेका वली लगायतका युवाले चलाएको फेसबुक पेजबाट चलाइएको अभियान अन्तरगतको ७४ हजार २ सय पाँच रकम प्राप्त भैसकेको जनाएका छन । कपुरकोट नजिकै दाङ र सल्यानको सिमानामा गेट निर्माण गर्ने गरि अभियानको शुरुवात गरिएको हो । सपना ध्रुवले देखेपनि उनिसंगै देश तथा विदेशमा रहेका सयौं नागरिकले सपना पुरा गर्ने अभियानमा लागेका छन । 
सपनामा देखेजस्तै गेट, गेटमा सल्यानको पहिचान झल्कने तस्विरहरु, छेउमा आकर्षक मन्दिर अनी टुरिष्ट प्रवेश गर्न लागेको गाडि पनि आहा सुन्दैमा मनमोहक हुने एकपटक सबैले हेर्नैपर्ने सल्यान गेट । कलाकारीतामा दख्खल राख्ने सल्यानका रेडियो तहल्काका कार्यक्रम म्यानेजर पत्रकार योगराज विश्वकर्माले देखेको सपना हो यो । उनले आफ्नो कलाकारिता मार्फत यो तस्विर प्रस्तुत गरेका छन । अहिले सयौं सल्यानीले यसलाई सेयर गर्नुका साथै प्रोफाइलमा पनि राखेका छन ।  
 
सपनामा देखेको गेट
 
प्राप्त रकम यसप्रकार छ ।
१) ॠषि अधिकारी ( हाल काठमाण्डौ , प्रधानमन्त्रीको परराष्ट्र मामला सल्लाहकार ) -रु.१५,०००/-
२) ॠषिकेश जङ्ग शाह ( युवा नेता ) - रु.१०,०००/-
३) धुर्बराज वली ( यस अभियानका अभियान्ता ) -रु.१०,०००/-
४) पवित्र चन्द ( सल्यान साउनेपानी , हाल: मलेसिया )-रु.७,५००/-
५) रत्न चन्द ( हाल सल्यान) रु.५५५५/-
६) बिमला बुढाथोकी ( श्रीनगर,सल्यान )-रु.५५५०/- (प्राप्त)
७) राजकुमार केसी (शा.न.पा.-५, रानीकाेट ,हाल :काठमाण्डाै )-रु.५५५०/- (प्राप्त)
८) २०५५ सालमा दिबङ्गत हुनुभएका हिवल्चा पैयाखर्क निवासी लिलाधर बोहराको सम्झनामा उहाँकी धर्मपत्नी : गोमती बोहरा , छोरी : जानकी बोहरा `बुढाथोकी´, जेठा छोरा सुर्यप्रकाश बोहरा ( हाल: तुलसीपुर ) , माइला छोरा कृष्ण बोहरा (हाल मलेशिया ) र कान्छा छोरा दिपक कुमार बोहरा ( हाल:श्रीनगर ) बाट संयुक्त रुपमा रु.२०,०००-/ *
९) नव शक्ती युवा क्लब , श्रीनगर सल्यान रु.५,१५५/-
१०) राजकुमार बुढाथोकी (सल्यान,हाल : मलेसिया) -रु.५,१००/-(प्राप्त)
११) बिशाल केसी ( यस अभियानका अभियान्ता ) - रु.५,१००/-
१२) धिरज भण्डारी (सल्यान, हाल:सिन्धुपाल्चोक) - रु.५,०५०/-
१३) लोकेन्द्र बुढा ( यस अभियानका अभियान्ता )- रु.५,०००/-
१४) सर्जन रेउले ( यस अभियानका अभियान्ता )- रु.५,०००/-
१५) बिरेन्द्र चलाऊने ( यस अभियानका अभियान्ता )- रु.५,०००/
१६) प्रकृती गिरी (सल्यान कुपिण्डेदह ,हाल : साउदी)-रु.५०००- (प्राप्त)
१७) कुश्मा केशी ( हाल: श्रीनगर सल्यान) रु.२००५/-(प्राप्त)
१८) हिरालाल आचार्य रु.२००२/-
१९)सेरजङ्ग कुँवर ( सल्यान कुपिण्डेदह , हाल: साउदी) रु.५५५५/-
२०) डाडासिम एकता समाज, सल्यान रु.२५००/- (प्राप्त)
२१)रुद्र बहादुर बुढाथोकी (सल्यान, हाल: मलेशिया) - रु. ३,५००/-(प्राप्त)
२२) सनलाइट बुढाथोकी ( यस अभियानका अभियान्ता) रु.५,०००/-
२३) डा.मनोहर बुढाथोकी (सल्यान छायाक्षेत्र-४ साङ्कोट हाल:युके) -रु.२५०००/-
२४) सुदर्शन बुढाथोकी (यस अभियानका अभियन्ता ) रु.५५००/-
२५)सुरेन्द्र खड्का ( दमाचौर ७, सल्यान, हाल: जापान) रु.११,०००-
२६ )सौगात बुढाथोकी (यस अभियानका अभियान्ता ) रु.५,०००/-
२७)शंकर खड्का (रामेछाप , हाल : अमेरिका) -रू.३०,००१/-
२८) बुद्धीराज बुढाथोकी ( सल्यान श्रीनगर, हाल : गढवाल भारत )-रु.११०००/-
२९)सँगम सुनुवार ( त्रिबेणी ५ ढोरचौर , हाल: मलेसिया )बाट -रु.५०००/-
३०)बर्षा राना (सल्यान , हाल:साउथ कोरिया) रु.५०००/-
३१) सन्त कुमार बोहरा (शितलपाटी,सल्यान) रु.५०००/-
३२)हिम बिष्ट ( शानपा ८, मार्के हाल: जेजु सिटी आइसल्यान्ड)
बिर बहादुर बोहरा ( शानपा ८, मार्के हाल: साउथ कोरिया) र
हेमराज बोहरा ( सल्यान चादेकरेन्जी गाबिस , हाल: साउथ कोरिया) बाट संयुक्त रुपमा -रु.४०,०००/-
३३)राम बुढाथोकी (शानपा ११ रातामाटा , हाल मलेसिया ) बाट रु.५,०००- (प्राप्त)
३४)कुल बिबस केसी ( सिन्बाङ ९, सल्यान हाल: मलेसिया ) रु.५,०००/-
३५) अभियान्ता टोलीको देउसी भइलीबाट संकलित रु.२०,०००/-
३६) पैसा पठाएसी नाम बताउने सर्तमा (सल्यान घर भइ हाल अमेरिका बस्नुहुने ) रु.१,००,०००/-
३७)प्रेम नारायण वि क (सल्यान बडागाऊ ८ हाल काेहलपुर बाँके) -रु.७,७७७/-
३८)प्रसिद राइ (सल्यान , खलङ्गा : हाल अस्ट्रेलिया) रु.२०,०००/- (प्राप्त)
३९)होटल युनाइटेड एण्ड पार्टी प्यालेस , श्रीनगर सल्यान रु.६,०००/-
४०) यज्ञबहादुर बिष्ट (छायाक्षेत्र ,५ राणागाउ सल्यान, हाल:साउथ कोरिया)रु.११,१११/-
४१)गोबिन्द खत्री (सल्यान ढाकाडाम कोट २,ठर्पुटाकुरी,हाल:मलेसिया ) रु.५,०००/-
४२) बिशाल केसी (सल्यान शारदा नपा,८ हाल मलेसिया ) रु.५०००/-
४३) बिनायक राजभन्डारी खलङ्गा थापागाउ, हाल हिकास्ट कलेज कलंकीका संस्थापक एबम अध्यक्ष) रु.११,१११/-
४४)कमल वली (शारदा नपा १५ सिमतारा),हाल: लमजुङ रु.३,०००/-
४५) हरीप्रकाश वली ( शानपा १ श्रीनगर), हाल सल्यानमा विद्यार्थी राजनितीमा कृयाशिल युवानेता रु.५,५५५/-
४६)ललित गिरी (शारदा नपा १५ सिमतारा), हाल:अध्ययनको सिलसिलामा काठमाण्डौ रु.५,०५५/-
४७)नवराज वली 'संगीत'(दमाचौर साउनेपानी घर भइ हाल भारतको चन्ढीगढमा रहदै आउनु भएका) रु.१०,०००/-
४८)नारायण केसी (सल्यान रानीकोट घर भइ हाल युएइ रहदै आउनुभएका) रु.१०,०००/-
४९)योगराज विश्वकर्मा (सल्यानमा फ्लेक प्रबिधीको सुबिधा उपलब्ध गराउदै आउनु भएका युवा उध्यमी , नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष तथा रेडियो तहल्काका प्रोग्राम म्यानेजर) रु.२०,०००/-
५०) कृष्ण राणा (कुपिण्डे बन्गाड नपा ५, हाल: बिदेशी भुमी) रु.५,५५५/-
५१)टीकाराम कुँवर (शानपा,१५ सुन्दरखोला , हाल:साउदी) रु.५,०५१/-
५२)नन्दराम बुढाथोकी (शिद्देस्वेरी ७ फलाटे सल्यान, दुबइ) रु.७,०००/-
५३)लोकमान वली (शानपा १ श्रीनगर, हाल:नेपाल टेलिकम सल्यानमा कार्यरत) रु.१०,०००/-
५४)डिल्लीराज रावत (रेडियो तहल्काका स्टेशन म्यानेजर) र प्रगती कुमारी गिरी (उपाध्यक्ष,नेपाल पत्रकार महासंघ,सल्यान) बाट संयुक्त रुपमा रु.६,०००/-
५५) लोकराज भन्डारी (नमुना एकिकृत कृषि समुह, सल्यानका अभियान्ता) रु.१,०००/-
५६)सिपी वली (वानपा ५ उल्लेरी सल्यान हाल: कोरिया)  ५५५५/-
...
५७)बेचन रावत ( छायाक्षेत्र ८ भोटेचौर , सल्यान, हाल: युएइ ) रु.१०,०००/-
५८)नरेन्द्र बोहरा (सेजवालटाकुरा ३ सल्यान तल्लो मार्के हाल: मलेसिया) र सिता बोहरा (हाल :सल्यान) संयुक्त रुपमा रु.१०,०००/-
५९)अर्जुन खड्का (सल्यान हिवल्चा पैयाखर्क ,हाल:दुबई ) रु.१०,०००/-
६०)लोकेन्द्र चलाऊने (हिवल्चा पैयाखर्क , सल्यान हाल:साउदी ) आफ्नी ५ बर्ष पहिले दिबङ्गत हुनु भएकी आमाको सम्झनामा रु.५,५५१/-
६१)धनबिर बुढा ( बडागाउ ८ सल्यान, हाल: भरतपुर चितवन ) रु.५,०००/-
६२)ओमकार डाङ्गी (सल्यान छत्रेश्वरी गाँउपालीका वडानं ३ दारीमज्युला, हाल:साउदी) रु.५,०००/-
६२) युबराज खडका (कारागिठि १ सल्यान,बसाइँसराइ दाङ हाल:दोहा कतार) QR100 (कतार रियाल) :रु.२,८००/-
६३) टेक बहादुर बुढाथोकी शा •न•पा ५मार्के हाल मलेशिया RM 100(मलेशिया रिंगट):रु.२,३००/-
६४ दल बहादुर रकाल ( कारागिठी २ सल्यान हाल मलेसिया ) RM150 (मलेशिया रिंगट):रु.३,४५०/-
६५)बुद्धि सागर बोहरा (काभ्रा १ घाेडामारे सल्यान ) रु/५,०००/
६६)कुल बहादुर बुढाथोकी (कारागिठि ९ बसाइँसराइ बबई गाउँपालिका पन्चकुले दाङ हाल दक्षिण कोरिया ) रु .७,७७७/
६७)मंगल बुढाथोकी (शा•न•पा ११ सल्यान हाल मलेशिया ) रु.२,१२१/-
६८)रोशन भण्डारी (त्रिबेणी ७ पोखरी, हाल:मलेसिया) रु.५,०००/-
६९) कृष्ण वली (त्रीबेणी ३ टाट्के,सल्यान हाल: मलेसिया) रु.३,०००/-
७०)हरी वली ((त्रीबेणी ३ टाट्के,सल्यान हाल: मलेसिया) रु.५,०००/-
७१)नेगराज रावत (त्रिबेणी गैरासल्ले हाल: मलेसिया ) 100RM रु.२,३००/-
७२)एकराज बिक (त्रीबेणी ५ ढोरचौर , सल्यान हाल:मलेसिया)100 RM रु.२३००/-
७३)सुन्दर राणा मगर (कालीमाटी ४ बालुवा, हाल:मलेसिया) 200 RM  रु.४,६००/-
७४)चित्र देबकोटा )दार्मा गाउपालिका वडा नं १ हाल साउदी) , सल्यान रु.५,०००/-
७५)गोबिन्द शर्मा (अध्यक्ष, विश्व हिन्दु महासंघ, सल्यान) रु.५,१००/- 
७६)पवन वली,लोकगायक (बाफुखोला सल्यान  , हाल अमेरिका ) रु.५,०००- 
७७)निम बहदुर रोका (कारागिठी २ सल्यान हाल: मलेसिया) रु.२०,१७३/- (प्राप्त )
७८)दिपक  बस्नेत (शा• न• पा•११सल्यान  हाल  UAE )  रु.२,५२५/-



तपाईंहरु पनि यस अभियानमा सहयोग गर्न चाहनुहुन्छ भने श्रीनगर स्थित देबी स्टोर्स ( ९८४७८४४१११ /०८८-४००१११) मा रकम रेमिट्यान्स गर्न सक्नु हुन्छ । साथै यस अभियानमा प्रत्यक्ष सहभागी भएर सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नु होला । सल्यान गेट निर्माण अभियान सम्बन्धी केही जिज्ञासा , सल्लाह , सुझाबहरु भए हाम्रा अभियान्ताहरुसँग फेसबुक मार्फत पनि संपर्क गर्न सक्नु हुनेछ ।
आउनुहोस आदरनिय सल्यानी महानुभावहरु सल्यान बनाउने सल्यानलाई राष्ट्रिय रुपमा चिनाउने अभियानमा हातेमालो गरौ । सल्यानको टुरिजम सेक्टरलाई अगाडी बढाउन सहकार्य गरौ । सबैले सक्ने आर्थिक, भौतिक र नैतीक सहयोग गरी समृद्ध सल्यान निर्माण अभियानमा सहभागी बनौ ।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !