एनसेल ट्याक्स प्रकरण - एक अकाउन्टिङ्ग फिल्डको स्टुडेन्ट र एक नेपालीको चासो + चिन्ता !

नेपालको ट्याक्स रुलअनुसार एनसेल ( Ncell ) एउटा आर बट एनओआर [ R but NOR ] ( Resident but Non - Ordinarily Resident ) हो ।


यो क्याटेगोरीमा पर्ने जुनै ब्यक्ती या कम्पनीले यो भन्दा अगाडिको आर्थिक बर्ष भरीमा नेपाल भित्र कमाएको टोटल इन्कममा नियमानुसार यो आर्थिक बर्षको अन्त्यमा कर तिर्नै पर्छ । तर NCell ले नेपालको ट्याक्स रुल नमान्दै अहिलेसम्म तिर्नु पर्ने ३४ अर्ब तिरीरहेको छैन । कानुन भन्दा माथी कोही हुन सक्दैन । यसकारण सरकार तु करको दायरामा एनसेललाई ल्याइयोस । र उक्त रकम देशको बिकासमा दुरुस्त हिसाबका साथ खर्च गरीयोस ।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !