जाग्दै छन है अब सल्यानी युवाहरु ।

सल्यान गेट निर्माण अभियानले गेट निर्माणको निम्ति चाहिने आर्थिकको संकलन मात्रै गरीरहेको छैन । यसले हामी संसारभर छरीएर रहेका सल्यानी दाजु भाइहरुबिच आपसी चिनाजान गराउदै गएको छ ।
हामीहरुबिच आपसी सद्भाव र भाइचाराको भावना बढाउदै सबै सल्यानी युवाहरूलाई एकताको मालामा गास्न प्ररीत गरीरहेको छ । जिल्लाप्रती युवाहरू एकबद्द भएर लाग्नु पर्दो रहेछ भन्ने तरंग पैदा गराएको छ । आटे सकिन्छ भन्ने पाठ सिकाउदै गएको छ ।
जाग्दै छन है अब सल्यानी युवाहरु । 
यतिबेला साच्चै मलाई म सल्यानी हु भन्नुमा गर्व लागिरहेको छ । 
जय सल्यान 

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !