जुट्दै छ सहयोग रकम !

सल्यान गेट निर्माण अभियान अन्तर्गतको आर्थिक संकलन अभियानमा झन्डै रु.९,१३,०७४/- रकम सहयोगको प्रतिबद्दता प्राप्त भयो ।
.............................
'सल्यान गेट' निर्माण गर्ने हामी सल्यानी युवाहरुको अभियानमा उत्साहपूर्ण साथ र सहयोग प्राप्त हुँदै छ । यस अभियानमा हालसम्म रु.९,१३,०७४/-रकम सहयोग गर्ने प्रतिबद्द्ता प्राप्त भएको छ । जसमध्य रु.८२,०४४/-  प्रतिबद्दता अनुरुप हामीलाई रकम प्राप्त भइसकेको छ । प्रतिबद्द्ता जनाउनु हुने ब्यक्ती र उहाले दिने रकम यस प्रकार रहेको छ ।

 (नोट : प्राप्त भइसककेको रकमको पछाडी प्राप्त लेखिएको छ् ।)

१) ॠषि अधिकारी ( हाल काठमाण्डौ , प्रधानमन्त्रीको परराष्ट्र मामला सल्लाहकार ) -रु.१५,०००/-
२) ॠषिकेश जङ्ग शाह ( युवा नेता ) - रु.१०,०००/-
३) धुर्बराज वली ( यस अभियानका अभियान्ता ) -रु.१०,०००/-
४) पवित्र चन्द ( सल्यान साउनेपानी , हाल: मलेसिया )-रु.७,५००/-
५) रत्न चन्द ( हाल सल्यान) रु.५५५५/-
६) बिमला बुढाथोकी ( श्रीनगर,सल्यान )-रु.५५५०/- (प्राप्त)
७) राजकुमार केसी (शा.न.पा.-५, रानीकाेट ,हाल :काठमाण्डाै )-रु.५५५०/- (प्राप्त)
८) २०५५ सालमा दिबङ्गत हुनुभएका हिवल्चा पैयाखर्क निवासी लिलाधर बोहराको सम्झनामा उहाँकी धर्मपत्नी : गोमती बोहरा , छोरी : जानकी बोहरा `बुढाथोकी´, जेठा छोरा सुर्यप्रकाश बोहरा ( हाल: तुलसीपुर ) , माइला छोरा कृष्ण बोहरा (हाल मलेशिया ) र कान्छा छोरा दिपक कुमार बोहरा ( हाल:श्रीनगर ) बाट संयुक्त रुपमा रु.२०,०००-/ *
९) नव शक्ती युवा क्लब , श्रीनगर सल्यान रु.५,१५५/-
१०) राजकुमार बुढाथोकी (सल्यान,हाल : मलेसिया) -रु.५,१००/-(प्राप्त)
११) बिशाल केसी ( यस अभियानका अभियान्ता ) - रु.५,१००/-
१२) धिरज भण्डारी (सल्यान, हाल:सिन्धुपाल्चोक) - रु.५,०५०/-
१३) लोकेन्द्र बुढा ( यस अभियानका अभियान्ता )- रु.५,०००/-
१४) सर्जन रेउले ( यस अभियानका अभियान्ता )- रु.५,०००/-
१५) बिरेन्द्र चलाऊने ( यस अभियानका अभियान्ता )- रु.५,०००/
१६) प्रकृती गिरी (सल्यान कुपिण्डेदह ,हाल : साउदी)-रु.५०००- (प्राप्त)
१७) कुश्मा केशी ( हाल: श्रीनगर सल्यान) रु.२००५/-(प्राप्त)
१८) हिरालाल आचार्य रु.२००२/-
१९)सेरजङ्ग कुँवर ( सल्यान कुपिण्डेदह , हाल: साउदी) रु.५५५५/-
२०) डाडासिम एकता समाज, सल्यान रु.२५००/- (प्राप्त)
२१)रुद्र बहादुर बुढाथोकी (सल्यान, हाल: मलेशिया) - रु. ३,५००/-(प्राप्त)
२२) सनलाइट बुढाथोकी ( यस अभियानका अभियान्ता) रु.५,०००/-
२३) डा.मनोहर बुढाथोकी (सल्यान छायाक्षेत्र-४ साङ्कोट हाल:युके) -रु.२५०००/-
२४) सुदर्शन बुढाथोकी (यस अभियानका अभियन्ता ) रु.५५००/-
२५)सुरेन्द्र खड्का ( दमाचौर ७, सल्यान, हाल: जापान) रु.११,०००-
२६ )सौगात बुढाथोकी (यस अभियानका अभियान्ता ) रु.५,०००/-
२७)शंकर खड्का (रामेछाप , हाल : अमेरिका) -रू.३०,००१/-
२८) बुद्धीराज बुढाथोकी ( सल्यान श्रीनगर, हाल : गढवाल भारत )-रु.११०००/-
२९)सँगम सुनुवार ( त्रिबेणी ५ ढोरचौर , हाल: मलेसिया )बाट -रु.५०००/-
३०)बर्षा राना (सल्यान , हाल:साउथ कोरिया) रु.५०००/-
३१) सन्त कुमार बोहरा (शितलपाटी,सल्यान) रु.५०००/-
३२)हिम बिष्ट ( शानपा ८, मार्के हाल: जेजु सिटी आइसल्यान्ड)
बिर बहादुर बोहरा ( शानपा ८, मार्के हाल: साउथ कोरिया) र
हेमराज बोहरा ( सल्यान चादेकरेन्जी गाबिस , हाल: साउथ कोरिया) बाट संयुक्त रुपमा -रु.४०,०००/-
३३)राम बुढाथोकी (शानपा ११ रातामाटा , हाल मलेसिया ) बाट रु.५,०००- (प्राप्त)
३४)कुल बिबस केसी ( सिन्बाङ ९, सल्यान हाल: मलेसिया ) रु.५,०००/-
३५) अभियान्ता टोलीको देउसी भइलीबाट संकलित रु.२०,०००/-
३६) पैसा पठाएसी नाम बताउने सर्तमा (सल्यान घर भइ हाल अमेरिका बस्नुहुने ) रु.१,००,०००/-
३७)प्रेम नारायण वि क (सल्यान बडागाऊ ८ हाल काेहलपुर बाँके) -रु.७,७७७/-
३८)प्रसिद राइ (सल्यान , खलङ्गा : हाल अस्ट्रेलिया) रु.२०,०००/- (प्राप्त)
३९)होटल युनाइटेड एण्ड पार्टी प्यालेस , श्रीनगर सल्यान रु.६,०००/-
४०) यज्ञबहादुर बिष्ट (छायाक्षेत्र ,५ राणागाउ सल्यान, हाल:साउथ कोरिया)रु.११,१११/-
४१)गोबिन्द खत्री (सल्यान ढाकाडाम कोट २,ठर्पुटाकुरी,हाल:मलेसिया ) रु.५,०००/-
४२) बिशाल केसी (सल्यान शारदा नपा,८ हाल मलेसिया ) रु.५०००/-
४३) बिनायक राजभन्डारी खलङ्गा थापागाउ, हाल हिकास्ट कलेज कलंकीका संस्थापक एबम अध्यक्ष) रु.११,१११/-
४४)कमल वली (शारदा नपा १५ सिमतारा),हाल: लमजुङ रु.३,०००/-
४५) हरीप्रकाश वली ( शानपा १ श्रीनगर), हाल सल्यानमा विद्यार्थी राजनितीमा कृयाशिल युवानेता रु.५,५५५/-
४६)ललित गिरी (शारदा नपा १५ सिमतारा), हाल:अध्ययनको सिलसिलामा काठमाण्डौ रु.५,०५५/-
४७)नवराज वली 'संगीत'(दमाचौर साउनेपानी घर भइ हाल भारतको चन्ढीगढमा रहदै आउनु भएका) रु.१०,०००/-
४८)नारायण केसी (सल्यान रानीकोट घर भइ हाल युएइ रहदै आउनुभएका) रु.१०,०००/-
४९)योगराज विश्वकर्मा (सल्यानमा फ्लेक प्रबिधीको सुबिधा उपलब्ध गराउदै आउनु भएका युवा उध्यमी , नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष तथा रेडियो तहल्काका प्रोग्राम म्यानेजर) रु.२०,०००/-
५०) कृष्ण राणा (कुपिण्डे बन्गाड नपा ५, हाल: बिदेशी भुमी) रु.५,५५५/-
५१)टीकाराम कुँवर (शानपा,१५ सुन्दरखोला , हाल:साउदी) रु.५,०५१/-
५२)नन्दराम बुढाथोकी (शिद्देस्वेरी ७ फलाटे सल्यान, दुबइ) रु.७,०००/-
५३)लोकमान वली (शानपा १ श्रीनगर, हाल:नेपाल टेलिकम सल्यानमा कार्यरत) रु.१०,०००/-
५४)डिल्लीराज रावत (रेडियो तहल्काका स्टेशन म्यानेजर) र प्रगती कुमारी गिरी (उपाध्यक्ष,नेपाल पत्रकार महासंघ,सल्यान)बाट संयुक्त रुपमा रु.६,०००/-
५५) लोकराज भन्डारी (नमुना एकिकृत कृषि समुह, सल्यानका अभियान्ता) रु.१,०००/-
५६)सिपी वली (वानपा ५ उल्लेरी सल्यान हाल: कोरिया)  ५५५५/-
...
५७)बेचन रावत ( छायाक्षेत्र ८ भोटेचौर , सल्यान, हाल: युएइ ) रु.१०,०००/-
५८)नरेन्द्र बोहरा (सेजवालटाकुरा ३ सल्यान तल्लो मार्के हाल: मलेसिया) र सिता बोहरा (हाल :सल्यान) संयुक्त रुपमा रु.१०,०००/-
५९)अर्जुन खड्का (सल्यान हिवल्चा पैयाखर्क ,हाल:दुबई ) रु.१०,०००/-
६०)लोकेन्द्र चलाऊने (हिवल्चा पैयाखर्क , सल्यान हाल:साउदी ) आफ्नी ५ बर्ष पहिले दिबङ्गत हुनु भएकी आमाको सम्झनामा रु.५,५५१/-
६१)धनबिर बुढा ( बडागाउ ८ सल्यान, हाल: भरतपुर चितवन ) रु.५,०००/-
६२)ओमकार डाङ्गी (सल्यान छत्रेश्वरी गाँउपालीका वडानं ३ दारीमज्युला, हाल:साउदी) रु.५,०००/-
६२) युबराज खडका (कारागिठि १ सल्यान,बसाइँसराइ दाङ हाल:दोहा कतार) QR100 (कतार रियाल):
रु.३,३६७ /- (प्राप्त )
६३) टेक बहादुर बुढाथोकी शा •न•पा ५मार्के हाल मलेशिया RM 100(मलेशिया रिंगट):रु.२,३००/-
६४ दल बहादुर रकाल ( कारागिठी २ सल्यान हाल मलेसिया ) RM150 (मलेशिया रिंगट):रु.३,४५०/-
६५)बुद्धि सागर बोहरा (काभ्रा १ घाेडामारे सल्यान ) रु.५,०००/-
६६)कुल बहादुर बुढाथोकी (कारागिठि ९ बसाइँसराइ बबई गाउँपालिका पन्चकुले दाङ हाल दक्षिण कोरिया ) रु .७,७७७/-
६७)मंगल बुढाथोकी (शा•न•पा ११ सल्यान हाल मलेशिया ) रु.२,१२१/-
६८)रोशन भण्डारी (त्रिबेणी ७ पोखरी, हाल:मलेसिया) रु.५,०००/-
६९) कृष्ण वली (त्रीबेणी ३ टाट्के,सल्यान हाल: मलेसिया) रु.३,०००/-
७०)हरी वली ((त्रीबेणी ३ टाट्के,सल्यान हाल: मलेसिया) रु.५,०००/-
७१)नेगराज रावत (त्रिबेणी गैरासल्ले हाल: मलेसिया ) 100RM रु.२,३००/-
७२)एकराज बिक (त्रीबेणी ५ ढोरचौर , सल्यान हाल:मलेसिया)100 RM रु.२३००/-
७३)सुन्दर राणा मगर (कालीमाटी ४ बालुवा, हाल:मलेसिया) 200 RM  रु.४,६००/-
७४)चित्र देबकोटा )दार्मा गाउपालिका वडा नं १ हाल साउदी) , सल्यान रु.५,०००/-
७५)गोबिन्द शर्मा (अध्यक्ष, विश्व हिन्दु महासंघ, सल्यान) रु.५,१००/- 
७६)पवन वली,लोकगायक (बाफुखोला सल्यान  , हाल अमेरिका ) रु.५,०००- 
७७)निम बहदुर रोका (कारागिठी २ सल्यान हाल: मलेसिया) रु.२०,१७३/- (प्राप्त )
७८)दिपक  बस्नेत (शा• न• पा•११सल्यान  हाल  UAE )  रु.२,५२५/-
..
७९)टेकराज वली (निगालचुला सल्यान , हाल:मलेसिया ) रु:३,०५०/-
८०)भुवबहादुर रोका (कारागिठी २ सल्यान, हाल: सल्यान ) रु.३,०००/-
८१)निसम गिरी (सल्यान मोखला, हाल:सल्यान) रु.५,०००/-
८२)मेघराज थापा ( छायाक्षेत्र,७ सल्यान हाल:दोहा कतार) रु.५,०००/-
८३)रामु रावत (मार्के ८ ज्वालापुर सल्यान, हाल: मलेसिया) आफ्नो बुवा बाबुराअं रावत र आमा बिष्णु रावतको नामबाट रु.१०,०००/-
८४)भुमराज ओली (लेखपोखरा 5 सेतामारे सल्यान, हाल: मलेसिया ) रु.५,०००/- (प्राप्त)
८५)पिमलाल कुँवर ( कुपिन्डे दह,सल्यान हाल:साउदी ) रु.५,०००/-
८६)भिम शेन ( रेशमज्युला सल्यान,हाल:युएइ ) रु.५,०००/-
८७)उमेश वली ( शन्खमुल सल्यान,हाल युएइ )रु.५,०००/-
८८)लोकेश यरी ( शन्खमुल सल्यान,हाल युएइ )रु५,०००/-
८९)सन्तोष रेग्मी ( शन्खमुल सल्यान,हाल युएइ )रु.५,०००/-
९०)तिलक गिरी (पहिलेको घर सल्यान कुपिन्डे, सुर्खेतमा हाल बसाइसराइ, युएइ) रु.५,०००/-
९१)निम बहादुर दर्मालीमगर (कालीमाटी काल्चे,सल्यान हाल:मलेसिया) रु.४,०२०/-
९२)जित बहादुर वली (त्रीबेणी,३ सल्यान हाल:मलेसिया) रु.४,०००/-
९३)प्रकाश परीयार (शिद्देस्वेरी ७ फलाटे,सल्यान हाल:युएइ ) ५० DHS - रु.१,४१५/-
९४)डम्बर बोहरा (कुपिण्डे नपा,९ गिठाचौर सल्यान हाल:साउदी) रु.५,०००/-
९४)कृष्णबहादुर भन्डारी (छायाक्षेत्र, पानीखोला हाल: मलेसिया) रु.३,०००/-
९४)नवराज बुढाथोकी (त्रीबेणी ७ पुल्चोक,सल्यान हाल:मलेसिया) रु.३,००५/-
९५)भोला बुढाथोकी (शानपा १ श्रीनगर, हाल:युएइ ) रु१०,०००/-
९६)मित्रमनी खड्गा (ढाकाडाम,३ जलेखर्क हाल:कुबेत ) रु.५,०००/-
९७)मेघराज खडगा (शानपा १ श्रीनगर सल्यान हाल:सल्यान-यातायात ब्यबसायी) रु.५,०००/-
.......
९८)महेश भण्डारी (छायाक्षेत्र ९ रानागाउ सल्यान , हाल : दोहा कतार  ) रु.५,०००/-
९९)खिम प्रकाश कुँवर ( सुइकोट १ सल्यान, हाल:दोहा,कतार ) रु.३,०००/-
१००)तारा केसी (छायाक्षेत्र ४ सल्यान, हाल:दोहा,कतार ) रु.७,०००/-
१०१)नमुना एकिकृत कृषि समुह,प्रदेशी सल्यानीहरु आफ्नो देश फर्केर खोलेको एग्रो फार्म) सल्यान रु.२,२२२/-
१०२)प्रबिन चौधरी (घोराही ११, दाङ्ग, हाल: दुबइ) रु.२,०००/-
१०३)श्रीराम पौडेल (हाडीखोला २ मकवानपुर, हाल:दुबइ ) रु.१,०००/-
१०४)नबराज थापा (सिन्धुली कानपा ११ जरयोटर, हाल :दुबइ) रु.१,५००/
१०५)सन्जिब ठाकुर (लाहान १ सिराहा, हाल: दुबइ ) रु.१,०००/-
१०६)खुमराज वली  (लेखपोखरा, ५  पोखरा सल्यान हाल: दुबइ) रु.२५,०००/-
१०७)धर्मराज बुढाथोकी (कारागिठी ९ झ्यालेढुङ्गा,सल्यान हाल:टोकियो ) रु.५,०००/-
१०८)टोप बहादुर  सेजवाल (शा•न•पा ५ सल्यान हाल UAE) रु.२,०००/-
१०९ )रामु मगर (सल्यान शितलपाटी पटनेरी, हाल: दुबइ ) रु.५,०००/-
११०) यज्ञ बोहरा (कारागिठी ९ सल्यान हाल: मलेशिया ) रु.३,५००/-
१११)देब बहादुर खड्का (कारागिठी ९ सल्यान हाल: दोहा कतार) रु.३,०००/-
११२ )जतिन किरात राइ ( हाल सल्यानमै ) रु.५,०००/-
११३)प्रकाश भण्डारी ( कपुरकोट गाउपालीका १ कपुरकोट , सल्यान ) रु १०००० 

हालसम्म यस गेट निर्माण अभियानमा आबद्द अभियन्ताहरुको संख्या : ११३ जना
गेट निर्माण अभियानमा प्रत्यक्ष जुटेर सहयोग गर्न चाहनु हुनेहरुको संख्या : २० जना
................................
सल्यान गेट निर्माण अभियान अन्तर्गतको आर्थिक संकलन अभियान जारी छ । सबैले सक्ने आर्थिक, नैतीक , भौतिक तथा अन्य बिबिध सहयोग गरेर सल्यानी युवाहरुको यस ब्रिहत समिर्द्द सल्यान निर्माण अभियानमा सहभागी बनौ । समस्त सल्यानी महानुभावहरुलाई साथ, सहयोग अनी सहकार्यको निम्ती अपिल ।
पुनस्च : हामीले गेट निर्माणबाट एउटा ब्रिहत युवा सन्जाल बनाउन चाहेका छौ । त्यसपछी सबै युवाहरुबिच ब्यापक छलफल गरेर हामीले जिल्लामा तत्कालै गर्न सकिने सम्भावित अभियानहरु लिस्ट आउट गर्ने छौ । त्यसपछी हामी ति अभियानहरुमा दशै र तिहारको बिदामा सकृय रुपमा बढीमा १ हप्ता जती जुट्ने छौ । र पालैपाली हाम्रा बिबिध अभियानहरु सम्पन्न गर्दै जानेछौ । यसरी हामी सल्यानी युवाहरु सम्रिद्द सल्यानको यात्रामा अगाडी बढ्दै जानेछौ ।
जय सल्यान ।


 सल्यान गेट ' निर्माण अभियान !


कस्तो हुने छ त सिमानामा युवाहरुले बनाउने सल्यान गेट ?
सल्यान गेट/सल्यान प्रबेश द्वारसल्यान र दाङको सिमानामा बन्ने गेट हो ।यो गेट सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको बनाइने छ । गेटको दुईवटा पिल्लरमा सल्यानका मुख्य पर्यटकिय सम्पदाको स्केच कुदिने छ । गेट निर्माण हुने लोकेशनमा पर्ने बाटोलाई अलिकती चौडा बनाइ त्यहा सल्यानका पर्यटकिय चिनारी अङ्कित ठुलो होरिङ्ग बोर्ड पनि राखिने छ । यसका साथै गेट निर्माण हुने ठाउँ नजिकै एउटा मन्दिर , एउटा प्रतिक्षालय अनी सम्भव भएसम्म एउटा पानीको धारो पनि बनाइने छ ।

'सल्यान गेट' निर्माणको लागि साईटको प्रारम्भिक निरिक्षण तथा सर्वेक्षणको रिपोर्ट ।

मिति २०७३ कार्तिक ४ गतेको दिन सल्यान दृष्टिकोणको टिमका अभियान्ता साथीहरु प्रारम्भिक अवलोकनको लागि सल्यान र दाङको सिमानातिर जानुभयो । लोकेन्द्र बुढाको नेतृत्वमा गएको समुहले गरेको अवलोकनको उद्येश्य साइटको अवस्था अध्धयन साथै त्यस ठाँउमा प्राकृतिक रुपमा बलिया पक्षहरु (Strength), कमजोरीहरु (Weakness) , अवसरहरु (Opportunities) को साथै भविष्यमा आइपर्ने समस्याहरु (Threats) को सामान्य अध्ययन थियो । र यस अध्ययनलाई स्वट एनालाईसिस (SWOT Analysis) को रुपमा हेर्यौं । जसअनुरुप हामीले विभिन्न प्रकारका पक्षहरुलाई नजरअन्दाज गर्यौं ।
बलिया पक्षहरु (S= Strength)
  • भौगोलिक रुपमा असजिलो ठाँउ भएपनि केहि ठाँउमा सडक चौडा तथा खनेर मिलाउन मिल्ने पाखो भएकाले गेट निर्माण कार्यको लागि सजिलो पर्ने ।
  • पानीको स्रोत नजिकै भएकाले निर्माण कार्यमा सजिलो तथा सस्तो पर्न जाने ।
  • वस्ती भन्दा टाढा रहेकाले कामको क्रममा कुनै सामाजिक पक्षलाई प्रत्यक्ष रुपमा असर नपर्ने ।
  • ढुङ्गा तथा काठहरुको स्रोत नजिकै भएकाले चाहिएको खण्डमा अनुमति लिएर प्रयोग गर्न सजिलो पर्ने ।
कमजोर पक्षहरु (W=Weakness)
  • स्थानियवासी अनुसार सिमाना खोलाले छुट्टाउने तथा सोअनुरुप सिमानामा पर्ने रोड घुमाउरो भएकाले ठ्याक्कै सिमानामा गेट बन्न सुरक्षाको दृष्टिकोणले उपर्युक्त नहुने ।
  • धरैजसो भूभाग चट्टानी तथा भिरालोको साथै रोड साँघुरो भएकाले गेट निर्माण कार्यमा सोचेजस्तो सजिलो भने नहुन सक्ने ।
  • भौगोलिक अवस्थाको कारण निर्माण खर्च अलिकति मात्रामा वृद्धि हुन सक्ने ।
अवसरहरु (O=Opportunities)
  • गेट सँगै सुन्दर र शान्त वातावरणको कारण भविष्यमा त्यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि विश्रामस्थलका रुपमा पनि विकास गर्न सकिने ।
  • गेटसँगै सानै भएपनि मन्दिरको स्थापना गर्न सके सल्यान सुरु हुने सिमानामै यात्रु तथा आगन्तुकहरु भित्र त्यस स्थान र सल्यानप्रति मनमा पवित्र भाव पैदा गर्न सकिने ।
  • बिविध समस्याका बावजुद गेट निर्माण सम्पन्न भइसकेको खण्डमा देशमै उदाहरणिय काम हुन जाने जसले सल्यानकै पहिचान र समृद्धि वृद्धि हुने कुरामा कुनै दुईमत नरहेको ।
  • र यस कार्यले हामी आफै मातृभुमि प्रति सजग छौ र यसको विकाशमा कसैको मुख ताक्दैनौ भन्ने सन्देश देशभर प्रभाह हुने ।
आइपर्ने सक्ने समस्याहरु (T=Threats)
भिरालो जमिनको कारण भविष्यमा पहिरोको डरको सम्भावना ।
  • नेपाल भूकम्पिय दृष्टिकोणले उच्च जोखिममा पर्ने भएकाले गेट निर्माणको बेला लापरवाहि गर्दा कुनैपनि बेला आउनसक्ने भूकम्पले निर्माण भइसकेको गेटमा क्षति पुग्न सक्ने ।
  • चट्टानी भिरालो पाखो भएकाले माथिबाट गुड्दै आएका सानाठुला ढुङ्गाले गेटमा असर पुग्न सक्ने ।
  • र निर्माण गर्न प्रस्तावित साइट राप्ती राजमार्गमा पर्ने र यो राजमार्ग भविष्यमा कम्तिमा दुई लेन चौडा गरिने भएको कुरालाई मध्यनजर गर्न नसके भविष्यमा समस्या आईपर्न सक्ने ।
यि त थिए , समग्रमा बिविध राम्रा तथा नराम्रा पक्षहरु । गुगल म्यापबाट लिइएको फोटोमा पहेलो घेराको रोडको चौडाई करिब ९ मि. तथा अरु ठाँउ (रातो घेरा) मा चाँहि औसतमा ५ मि. देखिएको थियो । र उक्त ९ मि. रहेको ठाँउ अन्य ठाँउ भन्दा उपयुक्त देखिन्थ्यो ।
यसका साथै काम सुरु गर्नको लागि जिल्ला विकास समिती, वन विभाग, रोड विभाग तथा सल्यानका जनमानस सँग समन्वयन गर्न जरुरी छ । र हामी विश्वस्त छौ कि सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त हुने छ । अन्त्यमा हाम्रो टोलीलाई यो कुरा स्पषट ज्ञात छ कि केहि नयाँ काम गर्दा बिविध समस्याहरु आइपुग्छन । चाहे ती राजनीतिक हुन या सामाजिक या प्राविधिक नै । ति तमाम समस्याहरुलाई पन्छाँउदै हामी जरुर सफलता तिर लम्कने छौ ।

अन्तमा,

यो कुनै पनि राजनीतिक प्रायोजनका लागि चलाइएको अभियान होइन । जिल्लाका स्वन्तन्त्र युवाहरु सम्मिलीत अभियान्ताहरुले अगाडि बढाएको यो एउटा बिसुद्द सामाजिक अभियान हो । तसर्थ सम्स्त सल्यानी महानुभावहरुले यस सामाजिक अभियानमा सहयोग गरिदिनहुन अपिल गर्दछौ । तपाईंहरुकै छोरा , भाईहरुले यस अभियानलाई अगाडि बढाएका हुनाले सबैले सक्ने आर्थिक, भौतिक र नैतीक सहयोग गरी समृद्ध सल्यान निर्माण अभियानमा सहभागी बनौ ।
आउनुहोस आदरनिय सल्यानी महानुभावहरु सल्यान बनाउने र सल्यानलाई राष्ट्रिय रुपमा चिनाउने अभियानमा हातेमालो गरौ । सल्यानको टुरिजम सेक्टरलाई अगाडी बढाउन सहकार्य गरौ ।

सल्यानमा हाम्रा प्रतिनिधिज्युहरु : Yog Raj BK Thapa, Deepak Bohara Zateen Kirant Rai , Kailash Chanara Pustak , Lokendra Oli , Bishal Kc , Saugat Budhathoki , Khakendra Abiral Kc , Santosh Dc , Nabin Rawat ,
उपत्यका क्षेत्रमा : Sudarshan Budhathoki , Tej Kiran Oli , Lokendra Budha, Rajan Kc Pramod , Dinesh Basnet , Sarjan Reule,Chandra Prakash Budha Magar , Sagar Chalaune , Apsana Budhathoki , Sanlight Budhathoki, Upasana Shrestha , Sweta Rai , Stha Seaya (Sunita Shrestha) , Aastha Shrestha , Pramila Bhandari शर्मा जीवन Lalit Giri

देश बाहिर :
भारत क्षेत्र : Dhurva Raj Oli , नबराज ओलि संगित
मलेसिया क्षेत्र : Rajkumar Budhathoki , Sangam Bihani , Tek Raj Oli , Budhathoki Ram, Prayash Chand ,
UAE : Chitra Devkota , Aayushman Kc , Arjun Khadka
Khuman Oli , Bhola Budhathoki
कोरिया : Cp Oli , Barsha Rana
साउथ कोरिया : Him Sanu
अस्ट्रेलिया : Prasid Rai , Sagar KC , Sadiksha Prakash
जापान : Birendra Chalaune , Neapali Khadka Surendra
साउदी : Prakriti Giri , Kawar Sherjung
Media Supporter : Purushottam Giri , Dilli Raj Rawat , रेडियो तहल्का सल्यान , Deep Sagar Bhandari
Adviser : Prem Bhandari , Badal Kumar Shrestha , Rishikesh Jung Shah , Rishi Adhikari , Manohar Budhathoki, Prakash Bhandari, Lokpal Kc , Ganesh Man Singh , Arun Devkota , हरि प्रकाश वलि , Ganesh Shahi , Kul Bdr Oli Salyani , Surendra Budha , Pawan Oli Shakti Chand

अन्य थप्न बाँकी...


गार्हो होला तर असम्भब पनि त होइन किनकी हाम्रा बुवाबाजेहरुले आफ्नो युवाअबस्थामा सल्यानको खलंगामा लुहापिङ फिल्ड बनाएका थिए । कल्पनै गर्न नसकिने एउटा पहाडलाई कुटो र कोदालीका भरमा एउटा डाडोलाई सम्म्याएर विशाल मैदान बनाएको हाम्रो पुर्खाको ईतिहास हो । हामीहरुले अहिले मोटर कुदाउने मोटर बाटाहरु पनि हाम्रा पुर्खाहरुले नै ब्याल्च्या र कोदालीका भरमा खनेका थिए । त्यो जमानामा पनि हाम्रा पुर्खाहरुले त्यति धेरै प्रेरणायोग्य कार्यहरुको गर्दिनु भयो जसको लाभ अहिले हाम्रो पुस्ताले लिइरहेको छौ । हामी त यतीबेआ प्रबिधीको युगमा छौ । इक्छ्या शक्ति मात्रै राखौ न हामीले हाम्रो सल्यानलाई नमुना जिल्लाको रुपमा बिकास गर्न अबस्य सक्छौ नि हैन र ?
तपाईंहरु पनि जोडीन सक्नुहुने छ - यस ब्रिहत सम्रिद्द सल्यान निर्माण रुपमा अभियानको अभियन्ताको । हामी कोही अभियान्ताले कोही ब्यक्ती बिशेषलाई तोकेर " त अभियन्ता बन है " भनेर अभियान्ता बनाउनु भन्दा पनि तपाईं ( सल्यानी युवा साथीहरु ) यस ब्रिहत युवाहरुको अभियानमा स्व-स्फुर्त रुपमा जोडीन सक्नु हुनेछ । जोडीन चाहनुहुने युवा साथीहरुले कमेण्टमा "जय सल्यान" लेख्नु होला । हामी चाडै नै अभियन्ता साथीहरुको नाम सार्वजनिक गर्दै छौ । हालसम्म हामी १२२ भन्दा बढी सल्यानी युवाहरु यस अभियानमा अभियन्ताको रुपमा कृयाशिल छौ ।
कस्तो हुने छ त सिमानामा युवाहरुले बनाउने सल्यान गेट ?
सल्यान गेट/सल्यान प्रबेश द्वारसल्यान र दाङको सिमानामा बन्ने गेट हो ।यो गेट सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको बनाइने छ । गेटको दुईवटा पिल्लरमा सल्यानका मुख्य पर्यटकिय सम्पदाको स्केच कुदिने छ । गेट निर्माण हुने लोकेशनमा पर्ने बाटोलाई अलिकती चौडा बनाइ त्यहा सल्यानका पर्यटकिय चिनारी अङ्कित ठुलो होरिङ्ग बोर्ड पनि राखिने छ । यसका साथै गेट निर्माण हुने ठाउँ नजिकै एउटा मन्दिर , एउटा प्रतिक्षालय अनी सम्भव भएसम्म एउटा पानीको धारो पनि बनाइने छ ।
यो कुनै पनि राजनीतिक प्रायोजनका लागि चलाइएको अभियान होइन । जिल्लाका स्वन्तन्त्र युवाहरु सम्मिलीत अभियान्ताहरुले अगाडि बढाएको यो एउटा बिसुद्द सामाजिक अभियान हो । तसर्थ सम्स्त सल्यानी महानुभावहरुले यस सामाजिक अभियानमा सहयोग गरिदिनहुन अपिल गर्दछौ । तपाईंहरुकै छोरा , भाईहरुले यस अभियानलाई अगाडि बढाएका हुनाले सबैले सक्ने आर्थिक, भौतिक र नैतीक सहयोग गरी समृद्ध सल्यान निर्माण अभियानमा सहभागी बनौ । आउनुहोस आदरनिय सल्यानी महानुभावहरु सल्यान बनाउने र सल्यानलाई राष्ट्रिय रुपमा चिनाउने अभियानमा हातेमालो गरौ । सल्यानको टुरिजम सेक्टरलाई अगाडी बढाउन सहकार्य गरौ ।
तपाईंहरु पनि यस अभियानमा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने श्रीनगर स्थित देबी स्टोर्स ( ९८४७८४४१११ /०८८-४००१११) मा रकम रेमिट्यान्स गर्न सक्नु हुन्छ । साथै यस अभियानमा प्रत्यक्ष सहभागी भएर सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई संपर्क गर्नु होला । सल्यान गेट निर्माण अभियान सम्बन्धी केही जिज्ञासा , सल्लाह , सुझाबहरु भए हाम्रा अभियान्ताहरुसँग फेसबुक मार्फत पनि संपर्क गर्न सक्नु हुनेछ ।
आउनुहोस आदरनिय सल्यानी महानुभावहरु सल्यान बनाउने सल्यानलाई राष्ट्रिय रुपमा चिनाउने अभियानमा हातेमालो गरौ । सल्यानको टुरिजम सेक्टरलाई अगाडी बढाउन सहकार्य गरौ । सबैले सक्ने आर्थिक, भौतिक र नैतीक सहयोग गरी समृद्ध सल्यान निर्माण अभियानमा सहभागी बनौ ।



जय सल्यान


गेटको प्ररम्भिक डिजाइन 

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

' सल्यान गेट ' निर्माण अभियान !