16th April,2017

    कान्छी,काम नपाएर दिनभर फेसबुकमा स्ट्याटसहरु पोस्ट्यारहेको हुइन ।आफ्नो काम / पढाईबाट समय निकालेर जो स्ट्याटसहरु पोस्ट्याइरहेको हुन्छु ।
     क्यार्नु, देशको अवस्था देख्दा पिर लाग्छ अनी आफ्ना भावानाहरु फेसबुकको वालमार्फत अभिब्यक्त गर्न मन लाग्छ । कती उकुसीरहनु भनेर अचेल बाक्लै मात्रामा पोस्ट्याउदै हुन्छु । मैले पोस्ट्याएर केही होस नहोस तर मेरो मन त शान्त हुन्छ नि ।
    LikeShow More Reactions
    Comment
    Comments
    जित बहादुर बोहरा पहिले आफ्नो मन शान्त भयो भने मात्रै देश शान्त हुन्छ ! जय नेपाल , जय सल्यान
    UnlikeReply221 hrs
    अब कसैले बिदाको बिरोधमा बन्द गर्दिए देखीन गज्जब हुने थियो । 😂😂
    LikeShow More Reactions
    Comment
    Comments
    Pukar Singh Bohara k ko bida ho?? 😀
    UnlikeReply123 hrs
    Kushal Chhetry फेरि त्यही बन्दको बिरोधमा अर्कोले बन्द गर्न बेर लाउदैन
    UnlikeReply123 hrs
    कान्छी तिम्रो दिल-पालिकाको मेयर पदमा उठ्ने सोच बना छु । कहाँ पाउछ टिकट, बरु भन्दिन पर्‍यो । यो पाली त यानीहाउ उठनै पर्‍यो क्या ! 😉
    #funpost
    LikeShow More Reactions
    Comment
    Comments
    Budhathoki Jiban सक्केन बाबै 😂
    UnlikeReply122 hrsEdited
    Chitra Devkota मेराे भाेट पक्का
    UnlikeReply121 hrs
    Chandra Prakash Budha Magar भोट नपाएर जमानत जफत होलानी । होसगर्नु ल ।
    UnlikeReply121 hrs
    Prime Ashish Nahdarp Mailey Kun pad Ma participate hum ta ??  
    UnlikeReply116 hrs
    राष्ट्रपती एउटा हुन्छ ।
    दिनहरु ३६५ वटा हुन्छन ।
    हतो १ दिन उनका निम्ती बिदा देले पनि क्यार्न उफ्र्या होलान । ३६४ वटा दिन बाँकी छ्दै छन नि । राष्ट्रपती पद नै यस्तै यस्तै बक्लोल कुराहरुले मात्र चर्चामा आउने त पद हो । यस्ता उभद्रोहरु नभए त हामीहरुलाई राष्ट्रपती पनि छ र यो देशमा भन्ने जस्तै अनुभुती हुने थियो होला नि ।
    LikeShow More Reactions
    Comment
    Comments
    Ga Ness Row Kaa घिना मर्ना कुरा नगर ज्वानौ । 365 दिन मा 1 दिन हाम्रो राष्ट्रपति लाई ।पोरा कुरा बिर्स्यल्या छ्न हेर्तै कालापर बाट आया थ्या त त्यै बेला बिदा भयाउ बिर्स्यलेउ र ? सब्बै देशको आउदा त 364 दिन पनि ह्वात्तै सकिजान्छ ।
    UnlikeReply123 hrs
    Yam Oli हतो दाजै सपैलाई एस्तै गरिकन बिदा गर्ना लाग्यो भन्या त पराई,लेखाइ बिगरीजान्छ क्या ,,
    UnlikeReply122 hrs
    Gobind Oli हतो नाम्रो गर्या छ्न ।
    UnlikeReply122 hrs
    कपुरकोट गाउपालिकाका माओबादी केन्द्र तर्फबाट अध्यक्ष पदका उम्मेद्वार श्री प्रकाश भण्डारीज्यु आफ्नो राजनिति भन्दा माथी उठेर जिल्लाको निम्ती केही गरौ भन्ने भावका साथ अगाडी बढाइएको "सल्यान गेट निर्माण अभियान" आफु अभियन्ताको रुपमा जोडीने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ । उहाले उक्त गेट निर्माण स्थलमा आफ्नो उपस्तिथी 'एक सल्यानी युवा' हैसियतको मात्रै हुने र गेट निर्माणमा कुनै राजनितिक छनक पर्न नदिइ स्वतन्त्र रुपले अभियानमा सहभागी हुने प्रतीबद्दता ब्यक्त गर्नु भएको छ । उहाले आर्थिक...
    See more
    LikeShow More Reactions
    Comment
    Comments
    Answer Xetri Good job
    UnlikeReply111 hrs
    ML Chand कलात्मक ढंगले माकेकै यात्राको प्रचरलाई मद्दत गर्‍यो!
    LikeReply10 hrsEdited
    Sujan KC raamro ho
    UnlikeReply17 hrs
    UnlikeReply149 mins
    Again
    A new ducomentry by me " A Cup Of Tea Man - Bhupal Bhandari " is on floor now via : Salyan Drishtikon page.....
    नहेरेकोले हेर्नुहोस है त ।
    मेरो एउटा सानो प्रयास
    जति सकियो उति गरियो । ...
    See more
    -21:47
    720 Views
    Salyan Drishtikon added a new video: "अ कप अफ टि म्यान - भुपाल भन्डारीको" कथाब्यथा !
    के तपाईंहरुलाई थाहा छ ?
    आजभन्दा ५ बर्ष अगाडी सम्म हाम्रो सल्यानको चाख्लीघाटमा १ रुपैयामा चिया पाइन्थ्यो !
    फिका चिया होइन दुदवाला फर्स्टक्लास चिया पाउथ्यो । उक्त...
    See more
    LikeShow More Reactions
    Comment
    Comments
    सल्यान गेट सम्बन्धी केही जानकारीहरु लिन चाहनुहुन्छ भने तलका लिङ्कहरु क्लिक गर्नुहोला :
    १) आर्थिक अभियानका बारेमा :
    https://dhurvaji.blogspot.in/2017/03/blog-post_96.html
    २)'सल्यान गेट' निर्माणको लागि साईटको प्रारम्भिक निरिक्षण तथा सर्वेक्षणको रिपोर्ट :...
    See more
    LikeShow More Reactions
    Comment
    सल्यान गेट निर्माण अभियान बिशेष ।
    जुट्यो ९ लाख रकम !
    आज प्राप्त नयाँ घोषणा = रु.१६,५००/-
    सल्यान गेट निर्माण को लागि सहयोग प्रतिबद्धता जनाउनु हुने सहयोगि मनहरु :
    * रामु मगर (सल्यान शितलपाटी पटनेरी, हाल: दुबइ ) रु.५,०००/-...
    See more
    -0:36
    4,152 Views
    Dhurva Raj Oli with Lokendra Budha and 10 others.
    हामी सल्यानी युवाहरुले सल्यान-दाङको सिमानामा बनाउन लागेको 'सल्यान प्रबेशद्वार'लाई कभर गरेर तयार पारीएको समाचार ! उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम नेपाल दर्पन...
    See more
    LikeShow More Reactions
    Comment
    नमस्कार, सबैमा शुभबिहानी । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरण कार्यक्रमको पुरा भिडियो सार्बजनिक गरेका छौं । कृपया हेर...
    See more
    एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरणको पुरा भिडियो ||…
    YOUTUBE.COM
    मुसहरका ‘राम–सीता’
    धुर्मुस–सुन्तली नेपाल सरकारले घोषणा गरेको पुनर्निर्माण र सरसफाइका सद्भावना दूत हुन् । त्यस
    TODAY.ANNAPURNAPOST.COM
    LikeShow More Reactions
    Comment
    Comments
    Samip Shaha हरु त यो महान कार्य जय होउस 💑🌹🌹🌹🌹💞💞💞. ।
    हामीले जिन्दावाद मुर्दावादका नारा लगायौं, विकासका लागि कहिल्यै नारा लगाएनौं । अब कार्यकर्ता होइन, नागरिक बनौं । -धुर्मुस !
    LikeShow More Reactions
    Comment
    Comments
    Samip Shaha ho bro dhurmas jasti salyan m pani hame youth yek vayara khi garu take sango das chang hunxa
    Siddant Bohara jay Salyan
    कसैको निजी घर थोडै बनाउना आट्या हो । सबै सल्यानी युवाहरु मिलेर जिल्लालाई चिनो स्वरुप सबैको साझा हुने अनी सल्यानको पहिचान झल्किने " सल्यान स्वागतद्वार" पो बनाउन आट्या त ।
    अली अली हल्ला चलेको छ ।
    अली अली चर्चा चलेको छ ।
    चल्न दिनुस - के छ र ? किन बिनासित्ती आत्तिनु हुन्छ ।
    LikeShow More Reactions
    Comment
    Comments
    कृष्ण बाहादुर कवर सामाजिक कार्यको मामिलामा यस्ता हल्ला, चर्चा आउछ्न जान्छन् ।।

Comments

लोकप्रिय पोस्ट

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

जुट्दै छ सहयोग रकम !

' सल्यान गेट ' निर्माण अभियान !