Posts

Showing posts with the label देशप्रतीको चासो

बेरोजगार हुनु हुने नेपाली दाजुभाइहरुको संख्या बढ्दै पो छ त - सरकार !

Image
नेपालमा फेरी पनि बेरोजगार नेपाली दाजुभाइहरुको केही आकडा प्रस्तुत हुँदै छ । म्यादी प्रहरीको फारम भर्नेहरु जती सबै बेरोजगार हुन । रोजगार नपाएर म्यादी प्रहरीको जागीर भए नि खान तयार ।  सल्यानमा म्यादी प्रहरीको फारम भर्न लाइन लागेका युवाहरुको तस्बिर !

चिन हाम्रो एउटा असल छिमेकी मात्रै हो !

Image
- धुर्बराज वली  फाइल तस्बिरको रुपमा प्रयोग गरिएको तस्बिर  यतीबेला हाम्रा देशका प्रधानमन्त्री चीन भ्रमणको क्रममा हुनुहुन्छ । उहाँको चीन भ्रमण उपलब्धीमुलक बनोस र राष्ट्रका निम्ति हितकर बनोस हार्दिक कामना । प्रधानमन्त्री ज्युको चीन भ्रमण प्रोटोकलको ख्याल राख्दै एक असल छिमेकीको हैसियतको रहोस । 'चिनले दिने र नेपालले लिने' तर्फमात्र भ्रमण केन्द्रित नहोस । दुबै देशको हितमा हुने सम्झौताहरु - उर्जा सम्झौता,ब्यापार सम्झौता,लगानी सम्झौता जस्ता कुरामा नै बढी केन्द्रित रहोस । अनि चिनले भर्खर भर्खरै नेपालीहरुलाई इस्यु गरेको ग्रीनकार्ड र ग्रीनकार्ड होल्डरहरुको अबस्था बुझ्ने अबसरको रुपमा पनि यो भ्रमण केन्द्रित बनोस । साथै हाम्रो नेपाली भुमी `लिपुलेक´को बारेमा चिनिया उच्च ब्यक्तित्वहरुसँग उचित जबाफ माग्न सक्नेसम्मको  हिम्मतको बनोस - कामना ! ............................................... हाम्रा दुई ठुला छिमेकीहरुमध्य हामी नेपालीहरुको चिनप्रतीको पोजेटिभिटी पक्कै पनि बढी छ । भारतको नाकाबन्दी पछि झन यो पोजेटिभिटी बढेको कुरा प्रष्ठ छ । यसैकारण चिनले जे गरे पनि राम्रो राम्रो ...

लोकतन्त्र / गणतन्त्र / प्रजातन्त्र = जनताको शासन ।

Image
नेपालमा लोकतन्त्र पनि आइसक्यो ! गणतन्त्र त झन केही बर्ष पहिले बडा बाजागाजा बजाएर धुमधामका साथ आको थ्यो - हामी स-साना छदै !! अनि प्रजातन्त्र चाहिँ हाम्रा बाहरुले छोरछोरीको लागि पहिल्यै ल्याइदी सक्या थिए - हामी जन्मिनु भन्दा अगाडी नै !!!! लोकतन्त्र / गणतन्त्र / प्रजातन्त्र = जनताको शासन ।